अनधिकृत कारोबार ? तुरुन्त खबर गर्नुहोस्

खाताबाट पैसा काटियो तर तपाईंले झिक्नु भएको वा online transfer गर्नु भएको होइन ? कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल बैंकको toll-free नम्बर वा customer support मा खबर गर्नुहोस् । आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुको emergency contact number पहिल्यै सेभ गरेर राखौ।