आइएमई ग्रुपद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाललाई रु.१ करोड ५० लाखको चेक हस्तान्तरण

07.11.2023

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाललाई रु.१ करोड ५० लाखको चेक हस्तान्तरण

आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम रु. १ करोड ५० लाखको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नु भएको छ ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नु भएको हो । चेक हस्तान्तरणमा अर्थमन्त्री डा. प्रकाश शरण महत र मुख्यसचिव डा. बैकुण्ठ अर्याल समेत उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेम

Customer Support / Call Centre
We're here to help. For any questions or support, please contact our customer care center — Global Connect. You can reach us through our toll-free number
gibl