Loans for slaughter houses and meat marts, including manual, semi-automated, and automated facilities.

कृषक र कृषि व्यवसायलाई आत्मनिर्भर र सक्षम बनाउने उद्देश्यका साथ ग्लोबल आइएमई बैंकले कृषि क्षेत्रका लागि विशेष वित्तीय सेवा प्रदान गर्दै आएको छ। खेतीपातीका खर्चदेखि व्यवसाय विस्तारसम्म, हाम्रा कर्जा योजनाहरू व्यवहारिक आवश्यकता अनुसार तयार गरिएका छन्।
गाईभैंसी पालन, कुखुरापालन, माछापालन, नगदेबाली उत्पादनजस्ता क्षेत्रका लागि छुट्टै कर्जा सुविधा उपलब्ध छ। वित्तीय सहयोगसँगै, उत्पादनशीलता र दीर्घकालीन सफलता सुनिश्चित गर्न प्राविधिक सल्लाह र सहकार्य पनि प्रदान गरिन्छ।
हाम्रो कृषि वित्तीयकरण समाधान
ग्लोबल आइएमई बैंकको कृषि कर्जा योजनाले किसान र कृषि व्यवसायहरूलाई दीर्घकालीन वृद्धि र आर्थिक समृद्धि हासिल गर्न सहयोग गर्दछ। तपाईंको आवश्यकतालाई ध्यानमा राखी तयार गरिएका हाम्रा वित्तीय समाधानहरूले खेतीपातीदेखि व्यवसाय विस्तारसम्मको यात्रालाई सहज बनाउन सहयोग पुर्याउँदछ ।
Cultivate prosperity with Global IME Bank's agriculture loan. Our tailored financial solutions are designed to support farmers and agribusinesses in achieving sustainable growth and prosperity.
Products tailored for Agriculture

प्रतिस्पर्धी ब्याज दरहरू र सेवा शुल्क
न्यूनतम कागजात आवश्यकता र छिटो प्रक्रिया
सबै शाखाहरुमा उपलब्ध सुविधा