तपाईंको व्यवसायको लागि डिजिटल भुक्तानी सेवा

gibl img
सूचनाहरू:
quote icon

ग्लोबल आइएमई बैंकको भुक्तानी प्रणालीले हाम्रा ग्राहकहरु र हाम्रो व्यवसाय मेट्रो मार्ट दुवैको भुक्तानी प्रक्रियालाई सरल बनाएको छ । यसले लेनदेनलाई व्यवस्थित बनाएको, प्रतिक्षा समय कम, र दक्षतामा सुधार गरेको छ, जसले हामीलाई ग्राहक सेवा र वृद्धिमा बढी ध्यान केन्द्रित गर्न  मद्दत गरेको छ।

मेट्रो मार्ट
quote icon

ग्लोबल आइएमई बैंकको इजी बाइ इजी पे (EMI) कार्यक्रमले ग्राहकहरूलाई सहज रूपमा महँगो सामान खरिद गर्न सक्ने सुविधा दिएको छ र बिक्रीमा समेत वृद्धि गरेको छ। यस भुक्तानी प्रणालीले लेनदेनलाई सजिलो बनाउँदै ग्राहक सन्तुष्टिमा पनि सुधार ल्याएको छ।

A2Z अनलाइन बजार
quote icon

ग्लोबल आईएमई बैंकको कर्जाले व्यवसायलाई उल्लेखनीय रूपमा विस्तार गर्न सक्षम बनाएको छ। यस विस्तारले क्षमता र बजार पहुँच मात्र बढाएको मात्र नभईकन, समुदायमा समेत नयाँ रोजगारीका अवसरहरू पनि सिर्जना गरेको छ।

शिवम मैन्युफ्याक्चरिङ उद्योग प्रा.लि.

ग्राहकहरु हाम्रो बारेमा के भन्छन्

आफ्नो लगानी सुरु गर्नुहोस्
gibl img
विशेष अफरहरूका साथ बचत गर्नुहोस्
gibl img
ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl