हाम्रो समाजप्रतिको प्रतिवद्धता

ग्लोबल आईएमई बैंक संग्स्थागत सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ। यसले समाजको आवश्यकतालाई ध्यानमा राख्दै सामुदायिक विकास, सार्वजनिक कल्याण, र वातावरण संरक्षण जस्ता विभिन्न पहलहरू मार्फत सक्रिय योगदान पुर्‍याउँछ।

नायव प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा छुट्टै  संग्स्थागत सामाजिक उत्तरदायित्व समिति गठन भएको छ जसले विभिन्न गतिविधिहरूको उचित योजना र कार्यान्वयनको सुनिश्चित गर्दछ ।

 

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl