हेल्प डेस्क - ग्लोबल कनेक्ट

१८१०२०७७७७७ (टोल फ्री: एनसेल)

१६६००१२१३१४ (टोल फ्री: एनटिसी)

 

ग्लोबल आईएमई बैंक सधैं उच्च गुणस्तरको सेवा प्रदान गर्न समर्पित छ।

कुनै पनि समस्या परेमा, सहयोगका लागि तपाईंले यहाँ दिइएको फारम प्रयोग गरी टिकट दर्ता गर्न सक्नुहुन्छ। ग्राहक सेवालाई अझ उत्कृष्ट बनाउन, ग्लोबल कनेक्टले दिनको १६ घण्टा सहयोग उपलब्ध गराउँछ। तपाईं हामीलाई globalconnect@gibl.com.np इमेल, सामाजिक सञ्जाल वा हाम्रो टोल-फ्री नम्बरमा कल गरेर सम्पर्क गर्न सक्नुहुन्छ।त सम्पर्क गर्न सकिन्छ।

ग्लोबल कनेक्ट उपलब्ध हुने समय 

आइतबार देखि शुक्रबार: बिहान ६:०० देखि राति १०:०० बजे सम्म
शनिबार र सार्वजनिक बिदा: बिहान १०:०० देखि साँझ ४:०० बजे सम्म

uploads/GIBL_Help Section_708x610_20241128.webp

सहयोग चाहिएमा