Skip to main content

ग्लोबल आइएमई बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना

15.09.2022

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ को इ.प्रा.निर्देशन नं. १६/०७८ को दफा ३ उपदफा (४) बमोजिम यस बैंकमा चल्ती तथा बचत खाता खोली विगत १० वर्ष वा सो भन्दा बढी समय देखि कारोबार नभई निष्कृय रहेका तथा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम हकदाबी नपरेका निक्षेप खातावालहरुले आवश्यक प्रमाणसहित यस बैंकको सम्बन्धित शाखामा सम्पर्क राखी आफ्नो खातालाई अद्यावधिक गर्नुहुन अनुरोध गर्दछौं ।

साथै विगत १० वर्ष वा सो भन्दा बढी समय देखि चल्ती नभई र कारोबार नभई निष्कृय रहेका शुन्य मौज्दातका खाताहरु बैंक स्वयमले बन्द गर्ने व्यहोरा पनि यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।

माथि उल्लेखित खाताहरुकोे विवरण यस बैंकको वेबसाइट www.globalimebank.com मा राखिएकोे हुँदा त्यहाँबाट हेर्न सकिने व्यहोरा जानकारीको लागि अनुरोध छ । 

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड