Skip to main content

ग्लोबल आइएमई बैंक लिमिटेड का पुराना प्राविधिक सामानहरु बिक्रि गर्ने बारेको ७ दिने बोलपत्र आव्हानको सूचना

01.10.2023

ग्लोबल आइएमई बैंक लिमिटेड का पुराना प्राविधिक सामानहरु बिक्रि गर्ने बारेको ७ दिने बोलपत्र आव्हानको सूचना

यस बैंकको नाममा दर्ता रहेको तपसिलमा उल्लेखित पुराना प्राविधिक समानहरु जहाँ जे जस्तो अवस्थामा छ सोहि अवस्थामा बोलपत्र मार्फत विकी्र गरिने भएको
हुदाँ यो सूचना प्रकाशित गरिएको छ । तसर्थ उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति/फर्म/कम्पनी तथा संघ संस्थाहरुले बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ ।

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड