Skip to main content

कल खाता

चल्ती खातामा न्यूनतम ब्यालेन्स कायम भएमा पूर्व-निर्धारण गरिएको ब्याज प्रदान गरिन्छ, कल खातामा उक्त रकम पठाई ब्याज प्रधान गरिन्छ ।

कल खाता

परिचय

कल अकाउन्ट व्यवसायहरूका लागि उपयुक्त वित्तीय सुविधा हो, जसले चल्ती खाताको जस्तै सहजता र बचत खाताको जस्तै ब्याजको फाइदा प्रदान गर्दछ। यो खातामा निश्चित न्यूनतम मौज्दात कायम राखेर पूर्व सहमत ब्याजदरमा आम्दानी गर्न सकिन्छ। लचिलो रूपमा पैसा जम्मा वा झिक्न सकिने सुविधा भएकाले, दैनिक कारोबारसँगै ब्याज आर्जन गर्न चाहने व्यवसायहरूको लागि यो एक स्मार्ट विकल्प रहेको छ ।

विशेषताहरू

दैनिक मौज्दातमा गणना गरिएको आकर्षक ब्याज

जम्मा रकम कार्य समयको बीचमा मात्र स्वीकार गरिने

यस खाताको लागि चेक बुक जारी गरिने छैन

आवश्यकता अनुशार रकम जम्मा वा झिक्न सकिने ।

योग्यता

• कम्पनी वा संस्था जसले पूर्व निर्धारित जम्मा रकम सहित चल्ती खाता राख्दैछ
• ब्याज दर निक्षेप/व्यवसायको आधारमा प्रदान गरिने

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड