परिचय

यो खातामा संस्थाहरू र व्यक्तिहरूले सुरक्षित रुपमा कारोबारको लागि आफ्नो रकम जम्मा गर्न सक्नुहुनेछ । यस खाताबाट ग्राहक महानुभावहरुले आफुलाई आवश्यकता बमोजिम रकम जम्मा गर्न तथा भुक्तानी लिन सक्नुहुनेछ ।

विशेषताहरू

न्यूनतम मौज्दात: रु. ५,०००

माग अनुसार निःशुल्क चेक बुक।

इन्टरनेट बैंकिङ्ग र कर्पोरेट अनलाइन बैंकिङ्ग सुविधा।

ABBS सुविधा।

पूर्व स्वीकृति/व्यवस्था अनुसार ओभरड्राफ्ट सुविधा।

आवेदन दिनुहोस् ?

आवश्यक कागजातहरू

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl