Skip to main content

चल्ती खाता

यो खातामा संस्थाहरू र व्यक्तिहरूले सुरक्षित रुपमा कारोबारको लागि आफ्नो रकम जम्मा गर्न सक्नुहुनेछ । यस खाताबाट ग्राहक महानुभावहरुले आफुलाई आवश्यकता बमोजिम रकम जम्मा गर्न तथा भुक्तानी लिन सक्नुहुनेछ ।

चल्ती खाता

परिचय

यो खातामा संस्थाहरू र व्यक्तिहरूले सुरक्षित रुपमा कारोबारको लागि आफ्नो रकम जम्मा गर्न सक्नुहुनेछ । यस खाताबाट ग्राहक महानुभावहरुले आफुलाई आवश्यकता बमोजिम रकम जम्मा गर्न तथा भुक्तानी लिन सक्नुहुनेछ ।

विशेषताहरू

न्यूनतम मौज्दात: रु. ५,०००

माग अनुसार निःशुल्क चेक बुक।

इन्टरनेट बैंकिङ्ग र कर्पोरेट अनलाइन बैंकिङ्ग सुविधा।

ABBS सुविधा।

पूर्व स्वीकृति/व्यवस्था अनुसार ओभरड्राफ्ट सुविधा।

आवेदन दिनुहोस् ?

आवश्यक कागजातहरू

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड