Skip to main content

ग्लोबल हायर पर्चेज लोन

"तपाईंको व्यवसायलाई सशक्त बनाउँदै, वृद्धि जगाउँदै!"

ग्लोबल हायर पर्चेज लोन

परिचय

यस हायर पर्चेज ऋण योजना तपाईं वा तपाईंको व्यवसायले व्यावसायिक सवारीसाधन वा दीर्घकालीन सम्पत्तिमा लगानी गर्न सशक्त बनाउने उद्देश्यले तयार गरिएको छ। चाहे तपाईं ट्रक, बस, माइक्रोबस, एक्स्काभेटरजस्ता व्यावसायिक सवारीसाधन खरिद गर्दै हुनुहुन्छ वा पुरानो ऋण पुनः वित्तीय व्यवस्थामा ल्याउँदै हुनुहुन्छ, यस योजनाले सहज किस्तामा भुक्तानी गर्ने लचकता प्रदान गर्दछ । 

विशेषताहरू

प्रतिस्पर्धात्मक ब्याज दर

लचिलो भुक्तानी तालिका

छिटो स्वीकृति प्रक्रिया

नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको

मोरेटोरियम सुबिधा

लचिलो कर्जा अवधि: अधिकतम ५ वर्ष

वित्तीय परामर्श सेवा

योग्यता

• व्यक्तिगत – २१ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिक
• तलब प्राप्त गर्ने व्यक्ति, स्वरोजगार व्यक्तिहरू, कम्पनी/फर्म जसको कर्जा चुक्ता गर्न सक्ने पर्याप्त आम्दानी र नगद प्रवाह भएको
• कम्पनी (प्रा.लि./सार्वजनिक)/ व्यक्तिगत व्यवसाय (Proprietorship)/ साझेदारी फर्म (Partnership) जसले गाडी व्यक्तिगत/व्यवसायिक प्रयोगका लागि प्रस्ताव गरेको 
• कर्जा चुक्ता गर्न सक्ने पर्याप्त आम्दानी र नगद प्रवाह भएको
• अन्य बैंक/वित्तीय संस्थासँग सन्तोषजनक कर्जा स्थिति भएको
• ईएमआई/ईक्यूआई

नियम र सर्तहरू

• कर्जा रकम: ईन्धन आधारित गाडीको ६०% सम्म र इलेक्ट्रिक गाडीको लागि ८०% सम्म
• ३ वर्ष पुरानो वा पुरानो गाडी व्यत्तिगत प्रयोजनको लागि भए कर्जा ५०% वा निकायका लागि भए कर्जा ७०% सम्म सीमित
• इएमआई/इक्युआई/ब्यालेनिङको आधारमा १ देखि ५ वर्षसम्म 
• प्रस्ताव गरिएको गाडीलाई बीमा पोलिसीसँग सुरक्षित राख्नु पर्ने
• कर्जा समयमा फिर्ता नगरेमा गाडी जफत वा कानूनी कार्यवाही हुन सक्ने

आवश्यक कागजातहरू

बारम्बार सोधिने प्रश्नहरू

हायर पर्चेज लोन कसरी काम गर्छ?
म कति बढी रकम ऋणका लागि आवेदन दिन सक्छु?
के म व्यक्तिगत प्रयोजनका लागि यो ऋण लिन सक्छु?
यदि मैले किस्ता तिर्न चुकें भने के हुन्छ?
के म मेरो ऋण समयभन्दा अगाडि चुक्ता गर्न सक्छु?
के धितो आवश्यक छ?
ऋण स्वीकृत गर्न कति समय लाग्छ?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड