परिचय

ग्लोबल आइएमई बैंकले ल्याएको अनलाइन लेटर अफ क्रेडिट (LC) र बैंक ग्यारेन्टी (BG) सेवा मार्फत तपाईंले अब आफ्नो व्यवसायको आवश्यकता अनुसार वित्तीय सुविधा सजिलै र छिटो पाउन सक्नुहुन्छ। पूरै डिजिटल प्रक्रियाबाट संचालन हुने यो सेवा सुरक्षित पोर्टलमार्फत उपलब्ध छ, जसले तपाईंलाई शाखामा धाउनु पर्ने झन्झटबाट मुक्ति दिँदै समय र स्रोतको उच्चतम उपयोग गर्न सहयोग गर्दछ।

विशेषताहरू

सुरक्षित र भरपर्दो

अनलाइनबाट LC र BG आवेदन दिन सकिने ।

तपाईंको अनुरोध अनलाइन ट्र्याक सकिने।

कर्पोरेट र खुद्रा ग्राहकहरूका लागि अलग पोर्टल

आफ्नो शाखा चयन गर्ने सुविधा

आवेदन दिनुहोस् ?

बारम्बार सोधिने प्रश्नहरू

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl