Skip to main content

अनलाईन एल्सी र बिजी

अब हाम्रो सुरक्षित अनलाइन पोर्टलमार्फत पूर्ण रूपमा आफ्नो व्यवसायको आवश्यकता अनुसार लेटर अफ क्रेडिट (LC) र बैंक ग्यारेन्टी (BG) को लागि आवेदन दिनुहोस्।

अनलाईन एल्सी र बिजी

परिचय

ग्लोबल आइएमई बैंकले ल्याएको अनलाइन लेटर अफ क्रेडिट (LC) र बैंक ग्यारेन्टी (BG) सेवा मार्फत तपाईंले अब आफ्नो व्यवसायको आवश्यकता अनुसार वित्तीय सुविधा सजिलै र छिटो पाउन सक्नुहुन्छ। पूरै डिजिटल प्रक्रियाबाट संचालन हुने यो सेवा सुरक्षित पोर्टलमार्फत उपलब्ध छ, जसले तपाईंलाई शाखामा धाउनु पर्ने झन्झटबाट मुक्ति दिँदै समय र स्रोतको उच्चतम उपयोग गर्न सहयोग गर्दछ।

विशेषताहरू

सुरक्षित र भरपर्दो

अनलाइनबाट LC र BG आवेदन दिन सकिने ।

तपाईंको अनुरोध अनलाइन ट्र्याक सकिने।

कर्पोरेट र खुद्रा ग्राहकहरूका लागि अलग पोर्टल

आफ्नो शाखा चयन गर्ने सुविधा

आवेदन दिनुहोस् ?

बारम्बार सोधिने प्रश्नहरू

What are the required documents for trade transaction?
Who is eligible for trade transaction?
Is Exim code required for all trade based transaction?
Is online secure and trust worthy?
In which currency does Global IME Bank issues LC?
How can we get the user credential for Online LC/BG?
Can we apply the LC online?
Can we apply the Bank guarantee online?
Who can apply for Bank guarantee?
Can I issue the Bank guarantee through joint venture firm?
How can beneficiary verify the bank guarantee?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड