इजी बाइ इजी पे
ग्लोबल आइएमई इजी बाय इजी पे (EBEP) एक क्रेडिट कार्ड आधारित सुविधा हो, जसले ग्राहकहरूलाई आवश्यकता तुरुन्तै 0% ब्याजमा, EMI को आधारमा समानहरु खरिद गर्न सजिलो बनाउँछ।
ग्लोबल आइएमई इजी बाय इजी पे (EBEP) एक क्रेडिट कार्ड आधारित सुविधा हो, जसले ग्राहकहरूलाई आवश्यकता तुरुन्तै 0% ब्याजमा, EMI को आधारमा समानहरु खरिद गर्न सजिलो बनाउँछ।
ग्लोबल आईएमई इजी बाई इजी पे (EBEP) एक विशेष क्रेडिट कार्डमा आधारित कर्जा सुविधा हो, जसले ग्राहकहरूलाई न्यूनतम डाउन पेमेन्टमा आवश्यक सामान ०% ब्याजदरको EMI (किस्ताबन्दी) मा खरिद गरी भुक्तानी गर्ने सुविधा प्रदान गर्छ।यो सेवाले इलेक्ट्रोनिक्स, मोबाइल फोन, घरेलु उपकरणहरू, र अन्य उपभोक्ता वस्तुहरूको वित्तपोषण गर्न लचिलो र झन्झट-रहित तरिका प्रदान गर्दछ।
झन्झट रहित प्रक्रिया
०% ब्याज
रु. १५,००० देखि अधिकतम रु. ५ लाखसम्मका सामानमा वित्तीय सुविधा उपलब्ध
लचिलो प्रक्रिया शुल्क र भुक्तानी अवधि
भिसा ब्रान्डेड क्रेडिट कार्ड