Skip to main content

इजी बाइ इजी पे

ग्लोबल आइएमई इजी बाय इजी पे (EBEP) एक क्रेडिट कार्ड आधारित सुविधा हो, जसले ग्राहकहरूलाई  आवश्यकता तुरुन्तै 0% ब्याजमा, EMI को आधारमा समानहरु खरिद गर्न सजिलो बनाउँछ।

इजी बाइ इजी पे

परिचय

ग्लोबल आईएमई इजी बाई इजी पे (EBEP) एक विशेष क्रेडिट कार्डमा आधारित कर्जा सुविधा हो, जसले ग्राहकहरूलाई न्यूनतम डाउन पेमेन्टमा आवश्यक सामान ०% ब्याजदरको EMI (किस्ताबन्दी) मा खरिद गरी भुक्तानी गर्ने सुविधा प्रदान गर्छ।यो सेवाले इलेक्ट्रोनिक्स, मोबाइल फोन, घरेलु उपकरणहरू, र अन्य उपभोक्ता वस्तुहरूको वित्तपोषण गर्न लचिलो र झन्झट-रहित तरिका प्रदान गर्दछ।

विशेषताहरू

झन्झट रहित प्रक्रिया

०% ब्याज

अधिकतम रु. ५ लाखसम्मका सामानमा वित्तीय सुविधा उपलब्ध

लचिलो प्रक्रिया शुल्क र भुक्तानी अवधि

भिसा ब्रान्डेड क्रेडिट कार्ड

मुख्य विशेषताहरू

  • किस्ताबन्दी अवधि: ६ देखि १२ महिनासम्म छनोट गर्न सकिने।
  • बिलिङ चक्र: प्रत्येक महिनाको १ तारिखमा बिलिङ प्रक्रिया, १५ दिनको ग्रेस अवधि सहित।
  • पूर्व-भुक्तानी विकल्प: पूर्व-भुक्तानी शुल्क बिना नै उपलब्ध।
यो योजना ग्राहकहरूलाई छिटो, सरल, र लचिलो रूपमा आवश्यक वस्तुहरू खरिद गर्न मद्दत गर्दछ, जसले आर्थिक भार कम गर्दै स्मार्ट वित्तीय व्यवस्थापनको अवसर प्रदान गर्छ।

ईजी बाई, ईजी पे सेवाको आनन्द लिन क्रेडिट कार्डको लागि आवेदन दिनुहोस्

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड