परिचय

Introducing Global Debit International Card, an internationally valid USD card to meet the needs of our clients' international transactions and travel requirements.  Global Debit International Card allows you to shop around the world, effortlessly for safe, convenient payments around the world and is pre-activated for online ecommerce payments and transaction. 

Features

भिसा ब्राण्ड अन्तर्गत अमेरिकी डलर मुद्रामा जारी गरिएको कार्ड ।

विश्वभरि लाखौं व्यवसायिक पसलहरूमा भुक्तानी गर्न प्रयोग गर्न सकिने

कार्ड अवधि ५ वर्ष सम्म 

ब्याज, जरिवाना र लुकेको शुल्कको कुनै झण्झट नभएको।

छिटो कार्ड जारी गरिने र न्युनतम शुल्क

योग्यता

  • अमेरिकी डलरमा पुष्टि गर्न सकिने आम्दानी भएका ग्लोबल आइएमई बैंकका डलर खातावाला व्यक्ति।

शुल्कहरू

  • कार्ड जारी शुल्क: USD १०.००
  • प्रतिस्थापन शुल्क: USD ५.००
  • पिन पुनःनिर्माण शुल्क: USD २.००
  • नगद निकासी शुल्क: नेटवर्कअनुसार फरक पर्न सक्छ।
ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl