ग्लोबल ट्राभल कार्ड
ग्लोबल ट्राभल कार्डको साथ बिना कुनै झण्झट यात्रा गर्नुहोस्।
ग्लोबल ट्राभल कार्डको साथ बिना कुनै झण्झट यात्रा गर्नुहोस्।

ग्लोबल ट्राभल कार्ड विशेष रूपमा विदेश यात्रा गर्ने व्यक्तिहरूका लागि तयार गरिएको प्रिपेड कार्ड हो, जसमा पूर्व-लोड गरिएको USD रकम रहन्छ र विश्वभर VISA स्वीकार्ने स्थानहरूमा सहज रूपमा प्रयोग गर्न सकिन्छ। यो कार्डले नगद बोक्नु पर्ने झन्झट हटाउँदै अन्तर्राष्ट्रिय भुक्तानीहरूलाई सरल र सुरक्षित बनाउँछ।
भिसा ब्राण्ड अन्तर्गत अमेरिकी डलर मुद्रामा जारी गरिएको कार्ड ।
विश्वभरि लाखौं व्यवसायिक पसलहरूमा भुक्तानी गर्न प्रयोग गर्न सकिने
विश्वभरका एटीएमहरूबाट नगद झिक्न सकिने
USD $३००० सम्म लोड गर्नसकिने
ब्याज, जरिवाना र लुकेको शुल्कको कुनै झण्झट नभएको।
छिटो कार्ड जारी गरिने र न्युनतम शुल्क