Skip to main content

ग्लोबल ट्राभल कार्ड

ग्लोबल ट्राभल कार्डको साथ बिना कुनै झण्झट यात्रा गर्नुहोस्। 

ग्लोबल ट्राभल कार्ड

परिचय

ग्लोबल ट्राभल कार्ड विशेष रूपमा विदेश यात्रा गर्ने व्यक्तिहरूका लागि तयार गरिएको प्रिपेड कार्ड हो, जसमा पूर्व-लोड गरिएको USD रकम रहन्छ र विश्वभर VISA स्वीकार्ने स्थानहरूमा सहज रूपमा प्रयोग गर्न सकिन्छ। यो कार्डले नगद बोक्नु पर्ने झन्झट हटाउँदै अन्तर्राष्ट्रिय भुक्तानीहरूलाई सरल र सुरक्षित बनाउँछ।

विशेषताहरू

भिसा ब्राण्ड अन्तर्गत अमेरिकी डलर मुद्रामा जारी गरिएको कार्ड ।

विश्वभरि लाखौं व्यवसायिक पसलहरूमा भुक्तानी गर्न प्रयोग गर्न सकिने

विश्वभरका एटीएमहरूबाट नगद झिक्न सकिने

USD $३००० सम्म लोड गर्नसकिने 

ब्याज, जरिवाना र लुकेको शुल्कको कुनै झण्झट नभएको।

छिटो कार्ड जारी गरिने र न्युनतम शुल्क

योग्यता

  • नेपालबाहिर यात्रा गर्ने यात्रुहरूले राहदानी (Passport), भिसा (Visa) र हवाई टिकटको प्रमाण सहित आवेदन दिन सक्ने

शुल्कहरू

  • ५ वर्षसम्मको वैधता
  • एकपटकको कार्ड जारी शुल्क: रु. १,५००
  • २४/७ ग्राहक सहायता: WhatsApp तथा Viber: +९७७-९८५१३१६१६१
  • नगद निकासी शुल्क: अमेरिकी डलर ५
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड