Skip to main content

भिसा इन्टरनेसनल गोल्ड क्रेडिट कार्ड

भिसा गोल्ड अन्तर्राष्ट्रिय क्रेडिट कार्डद्वारा सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्नुहोस्। संसारको जुनसुकै ठाउँमा सुविधा र सुरक्षित लेनदेनको आनन्द लिनुहोस्।

भिसा इन्टरनेसनल गोल्ड क्रेडिट कार्ड

परिचय

भिसा इन्टरनेसनल गोल्ड क्रेडिट कार्डले विश्वव्यापी वित्तीय कारोबारका लागि उच्च स्तरीय समाधान प्रदान गर्दछ। निरंतर अन्तर्राष्ट्रिय प्रयोगका लागि डिजाइन गरिएको यो कार्डले ग्राहकहरूलाई अमेरिकी डलरमा भुक्तानी गर्न अनुमति दिन्छ र नेपाल, भारत र भुटानबाहेक विश्वव्यापी रूपमा मान्य छ। विदेशी मुद्रा खाता भएका नेपाली नागरिक र विदेशी मुद्रामा खाता राख्ने विदेशी नागरिकका लागि यो उपयुक्त छ ।

विशेषताहरू

भिसा ब्रान्डेड कार्ड।

नेपालबाट जारी गरिएको अन्तर्राष्ट्रिय रूपमा मान्य USD क्रेडिट कार्ड

४५ दिनसम्म बिना ब्याज क्रेडिट अवधि

USD $ १५,००००  सम्म क्रेडिट सीमा


आवेदन फारम र आवश्यक कागजातहरू प्राप्त भएको ७ कार्य दिनभित्र कार्ड जारी 

अन्तर्राष्ट्रिय ई–कमर्स कारोबारका लागि प्रयोग गर्न मिल्ने

योग्यता

  • विदेशी मुद्रा खाता भएका १८ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकहरू
  • राजदूतावासले प्रमाणित गरेको पहिचान कागजात भएका विदेशी नागरिकहरू

शुल्कहरू

  • सेवा शुल्क नेपाल राष्ट्र बैंक (NRB) को मार्गदर्शन र बैंक व्यवस्थापनको निर्णयअनुसार परिवर्तन हुन सक्छ

क्रेडिट कार्डको लागि अनलाइन आवेदन दिनुहोस्

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड