परिचय

मेरो आफ्नै डेबिट कार्डले निजीकरणको विकल्प प्रदान गर्दछ, जसले ग्राहकलाई आफ्नै रोजाइको तस्बिर प्रयोग गरी डेबिट कार्डलाई अनुकूल बनाउन सक्ने सुविधा दिन्छ।

विशेषताहरू

ग्राहकले आफ्नै फोटो प्रयोग गर्न सक्नेछन् ।

भिसा ब्रान्डेड डेबिट कार्ड

कार्ड अनलाइन मार्फत अनुरोध गर्न सकिने

शुल्क

सदस्यता/नविकरण/प्रतिस्थापन शुल्क: रू. 750.00

आवेदन दिनुहोस् ?

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl