परिचय

SCT UPI डेबिट कार्डले भरपर्दो र किफायती नगदविहीन भुक्तानी समाधान प्रदान गर्दछ। नेपाल र भारतका ATMs र POS टर्मिनलहरूमा स्वीकार्य यो कार्डले नगदमा सुरक्षित पहुँच प्रदान गर्दै विभिन्न खुद्रा र सेवा स्थानहरूमा सजिलै कारोबार गर्न सहयोग पुर्याउँछ।

विशेषताहरू

सबै नेटवर्क (VISA, NPN) मा स्वीकार्य

नगदरहित भुक्तानीको सुरक्षित र सुविधाजनक माध्यम

२४ सै  सेवा उपलब्ध

कन्ट्याक्टलेस फिचर – चेकआउटमा तपाईंको कार्डलाई ट्याप गरेर भुक्तानी गर्न सकिने ।