Skip to main content

एससीटी यूपीआई डेबिट कार्ड

ग्लोबल आइएमई बैंकको एससीटी डेबिट कार्ड नगदरहित, भरपर्दो र सुलभ भुक्तानीको माध्यम हो ।

एससीटी यूपीआई डेबिट कार्ड

परिचय

SCT UPI डेबिट कार्डले भरपर्दो र किफायती नगदविहीन भुक्तानी समाधान प्रदान गर्दछ। नेपाल र भारतका ATMs र POS टर्मिनलहरूमा स्वीकार्य यो कार्डले नगदमा सुरक्षित पहुँच प्रदान गर्दै विभिन्न खुद्रा र सेवा स्थानहरूमा सजिलै कारोबार गर्न सहयोग पुर्याउँछ।

विशेषताहरू

सबै नेटवर्क (VISA, NPN) मा स्वीकार्य

नगदरहित भुक्तानीको सुरक्षित र सुविधाजनक माध्यम

२४ सै  सेवा उपलब्ध

कन्ट्याक्टलेस फिचर – चेकआउटमा तपाईंको कार्डलाई ट्याप गरेर भुक्तानी गर्न सकिने ।

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड