परिचय

ग्लोबल आईएमई बैंकको QR कोड भुक्तानी सेवा व्यापारीहरूलाई सामान र सेवाहरूको लागि छिटो र भरपर्दो डिजिटल माध्यमद्वारा भुक्तानी लिनको लागि सहज बनाउँछ। ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप वा डिजिटल वालेट प्रयोग गरी बिक्री स्थानमा देखाइएको QR कोड स्क्यान गरेर भुक्तानी गर्न सक्छन्। यस सेवाले फोनपे, मोबाइल बैंकिङ एपहरू, डिजिटल वालेटहरू, र युनियनपे इन्टरनेशनल (UPI) नेटवर्क भुक्तानीलगायतका विविध भुक्तानी विधिहरूलाई समर्थन गर्दछ। साथै, यसले अन्तरदेशीय भुक्तानीलाई पनि समर्थन गर्दछ, जसले गर्दा व्यवसायहरूलाई अन्तर्राष्ट्रिय ग्राहकहरूसँग कारोबार गर्न सजिलो हुन्छ।

विशेषताहरू

 सरल र भरपर्दो प्रणाली

रियल टाइममै भुक्तानी  

प्रत्येक कारोबारको SMS अलर्ट

नगद रहित कारोबार सुविधा

क्रस बोर्डर भुक्तानी स्वीकृति (PhonePe, BHIM UPI, Google Pay र UPI नेटवर्क भारतीय सदस्य मोबाइल बैंकिङ)

झन्झट मुक्त सेटअप।

भुक्तानी सिधै बैंक खातामा जम्मा

आवेदन दिनुहोस् ?

आवश्यक कागजातहरू

  • •    ग्लोबल आईएमई बैंकमा चालु वा बचत खाता
    •    PAN, कम्पनी दर्ता, र नागरिकताको प्रतिलिपि कागजातहरू
    •    पूरा गरिएको व्यापारी आवेदन फारम।

बारम्बार सोधिने प्रश्नहरू

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl