परिचय

सजिलो, झण्झट मुक्त र सुविधाजनक बैंकिंग समाधान! ग्लोबल स्मार्ट प्लस एप्लिकेसनमा दर्ता भएका ग्राहकले पूर्वनिर्धारित नम्बरमा मिस्ड कल मात्र गरी आफ्नो खाताको ब्यालेन्स, मोबाइल टपअप, बिल भुक्तानी र जानकारी प्राप्त गर्न सक्नेछन् ।

 

मिस्ड कल बैंकिङ सेवा प्रयोग गरी निम्न सुविधाहरू प्राप्त गर्न सकिन्छ:

विभिन्न सुविधाका लागि प्रयोग गरिने मोबाइल नम्बरहरु यस प्रकार छन् : 

 

मोबाइल नम्बर     सुविधा
९८०१२३१२९४    ब्यालेन्स सोधपुछको लागि
९८०१२३१२९९    मोबाइलमा रु १०० को टपअपका लागि
९८०१११४१११    NEA बिल भुक्तानी। कृपया ग्लोबल स्मार्ट प्लस एपबाट लगइन गरेर पहिले उपभोक्ता आईडी र SC नम्बर दर्ता गर्नुहोस्
९८०१११३१११    खाता फ्रीजको लागि अनलाइन अनुरोध 

विशेषताहरू

ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताका लागि कुनै पनि अतिरिक्त शुल्कमा उपलब्ध

मिस्ड कलबाटै बिल भुक्तान गर्नुहोस्

सबै मोबाइल नेटवर्कमा उपलब्ध –  NTC, NCELL, SmartCell

योग्यता

ग्लोबल स्मार्ट प्लसमा दर्ता भएका ग्राहकले मिस्ड कल बैंकिङका माथि उल्लेखित सुविधाहरु प्रयोग गर्न सक्नेछन् ।