परिचय

आफ्नै गाडी हुनु केवल आवश्यकता मात्र होइन; यो एउटा ठूलो लगानी पनि हो।  प्रतिस्पर्धी दरहरू, लचिलो सर्तहरू, र सरल आवेदन प्रक्रियासँग, नयाँ सवारी साधन किन्न वा पुनःवित्त गर्न, तपाईंको सवारी साधन स्वामित्व लक्ष्यहरूलाई वास्तविकतामा बदल्न हामी तत्पर छौं।

कर्जाको उद्देश्यकर्जाको सर्तहरूवित्तीय सर्तहरू
नयाँ इन्धन-आधारित सवारी साधन (निजी)७ वर्षसम्ममूल्य/भ्याट बिलको ५०%
नयाँ विद्युतीय सवारी साधन (निजी)७ वर्षसम्ममूल्य/भ्याट बिलको ६०%

Ready to own your dream car? Calculate your EMI.

विशेषताहरू

प्रतिस्पर्धात्मक व्याजदर 

दुर्त स्वीकृति प्रक्रिया।

नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको 

लचिलो भुक्तानी अवधि – अधिकतम ७ वर्षसम्मको कर्जा अवधि

सवारी मूल्यको ५०% सम्म कर्जा सुविधा 

सम्पूर्ण प्रक्रियामा हाम्रो सम्बन्ध प्रबन्धकद्वारा सहज वित्तीयकरणको लागि परामर्श।

योग्यता

  • २१ वर्ष भन्दा माथिका नेपाली नागरिक
  • निजी/सार्वजनिक कम्पनी, एकल स्वामित्व, वा साझेदारी (सम्बन्धित सरकारी निकायमा दर्ता भएको) जसले सवारी साधनलाई व्यक्तिगत/निजी/व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न प्रस्ताव गर्दछ।
  • ऋण चुक्ता गर्न पर्याप्त आम्दानी र नगद प्रवाह।

ब्याज दर

Interest rate for auto loan for up to 5 Years - Base rate + up to 3.50%.
The bank also offer fixed Interest for auto loan.ब्याज दरहरूको लागि यहाँ क्लिक गर्नुहोस्

आवश्यक कागजातहरू

बारम्बार सोधिने प्रश्नहरू

सम्बन्धित प्रोडक्ट

Global Auto Loan - Green Drive Scheme
Auto Loan
Global Auto Loan - Green Drive Scheme
समीक्षाहरू
  • पहिलो वर्ष निःशुल्क क्रेडिट कार्ड 

  •  पहिलो वर्षका लागि निःशुल्क मोबाइल/इन्टरनेट बैंकिङ सेवा

  •  प्रतिस्पर्धात्मक व्याजदर:
    o    ५ वर्षसम्मको कर्जाका लागि ➝ ८.२५%
    o    ७ वर्षसम्मको कर्जाका लागि ➝ ८.४९%

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl