Skip to main content

ग्लोबल अटो लोन

हाम्रो अटो लोनसँग अब आफ्नो सपनाको गाडी चढ्नुहोस् !

ग्लोबल अटो लोन

परिचय

आफ्नै गाडी हुनु केवल आवश्यकता मात्र होइन; यो एउटा ठूलो लगानी पनि हो।  प्रतिस्पर्धी दरहरू, लचिलो सर्तहरू, र सरल आवेदन प्रक्रियासँग, नयाँ सवारी साधन किन्न वा पुनःवित्त गर्न, तपाईंको सवारी  उत्कृष्ट वित्तीय समाधान र मासिक किस्ता (EMI) विकल्पहरूका साथ  साधन स्वामित्व लक्ष्यहरूलाई वास्तविकतामा बदल्न हामी तत्पर छौं। 

कर्जाको उद्देश्यकर्जाको सर्तहरूवित्तीय सर्तहरू
नयाँ इन्धन-आधारित सवारी साधन (निजी)७ वर्षसम्ममूल्य/भ्याट बिलको ६०%
नयाँ विद्युतीय सवारी साधन (निजी)७ वर्षसम्ममूल्य/भ्याट बिलको ६०%

Ready to own your dream car? Calculate your EMI.

विशेषताहरू

प्रतिस्पर्धात्मक व्याजदर 

दुर्त स्वीकृति प्रक्रिया।

नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको 

लचिलो भुक्तानी अवधि – अधिकतम ७ वर्षसम्मको कर्जा अवधि

सवारी मूल्यको ६०% सम्म कर्जा सुविधा 

सम्पूर्ण प्रक्रियामा हाम्रो सम्बन्ध प्रबन्धकद्वारा सहज वित्तीयकरणको लागि परामर्श।

योग्यता

  • २१ वर्ष भन्दा माथिका नेपाली नागरिक
  • निजी/सार्वजनिक कम्पनी, एकल स्वामित्व, वा साझेदारी (सम्बन्धित सरकारी निकायमा दर्ता भएको) जसले सवारी साधनलाई व्यक्तिगत/निजी/व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न प्रस्ताव गर्दछ।
  • ऋण चुक्ता गर्न पर्याप्त आम्दानी र नगद प्रवाह।

ब्याज दर

Auto Loan Scheme (for EV-Hybrid Rate)

Fixed Rate PeriodEliteUltimatePrime / No Score
Up to 3 years5.99% - 7.99%6.24% - 7.99%6.49% - 7.99%

Post Fixed Period: Floating Rate of Base Rate+2% for remaining loan tenure.

Fixed Rate Schemes (for EV)

Fixed Rate PeriodEliteUltimatePrime / No Score
Up to 5 years6.99% - 8.99%7.24% - 8.99%7.49% - 8.99%
Up to 7 years7.24% - 8.99%7.49% - 8.99%7.74% - 8.99%

Fixed Rate Schemes (for IC/Fuel vehicle)

Fixed Rate Period

EliteUltimatePrime / No Score
Up to 5 years7.49% - 9.49%7.74% - 9.49%7.99% - 9.49%
Up to 7 years7.74% - 9.49%7.99% - 9.49%8.24% - 9.49%

 

बैंकले कर्जाका लागि चलायमान ब्याज दर पनि प्रदान गर्दछ। ब्याज दरहरूको लागि यहाँ क्लिक गर्नुहोस्

 

सेवा शुल्क

सेवा शुल्क विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

आवश्यक कागजातहरू

बारम्बार सोधिने प्रश्नहरू

सवारी साधन कर्जा (अटो लोन) भनेको के हो ?
अटो लोन मार्फत कुन-कुन प्रकारका सवारी साधनको वित्तीय व्यवस्था गर्न सकिन्छ ?
अटो लोन मार्फत अधिकतम रकम कति सम्म लिन सकिन्छ ?
कर्जाको भुक्तानी अवधि कति हो ?
अटो लोनका लागि कसले आवेदन दिन सक्छ ?
के म प्रयोग गरिएको (पुरानो) सवारी साधनका लागि कर्जा लिन सक्छु ?
कति वर्ष सम्म पुरानो सवारी साधनको लागि कर्जाको व्यवस्था छ ?
सम्बन्धित प्रोडक्ट

Global Auto Loan - Green Drive Scheme
Auto Loan
Global Auto Loan - Green Drive Scheme
समीक्षाहरू
  • पहिलो वर्ष निःशुल्क क्रेडिट कार्ड 

  •  पहिलो वर्षका लागि निःशुल्क मोबाइल/इन्टरनेट बैंकिङ सेवा

  •  प्रतिस्पर्धात्मक व्याजदर:

थप
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड