ग्लोबल अटो लोन
हाम्रो अटो लोनसँग अब आफ्नो सपनाको गाडी चढ्नुहोस् !
हाम्रो अटो लोनसँग अब आफ्नो सपनाको गाडी चढ्नुहोस् !

आफ्नै गाडी हुनु केवल आवश्यकता मात्र होइन; यो एउटा ठूलो लगानी पनि हो। प्रतिस्पर्धी दरहरू, लचिलो सर्तहरू, र सरल आवेदन प्रक्रियासँग, नयाँ सवारी साधन किन्न वा पुनःवित्त गर्न, तपाईंको सवारी उत्कृष्ट वित्तीय समाधान र मासिक किस्ता (EMI) विकल्पहरूका साथ साधन स्वामित्व लक्ष्यहरूलाई वास्तविकतामा बदल्न हामी तत्पर छौं।
| कर्जाको उद्देश्य | कर्जाको सर्तहरू | वित्तीय सर्तहरू |
|---|---|---|
| नयाँ इन्धन-आधारित सवारी साधन (निजी) | ७ वर्षसम्म | मूल्य/भ्याट बिलको ६०% |
| नयाँ विद्युतीय सवारी साधन (निजी) | ७ वर्षसम्म | मूल्य/भ्याट बिलको ६०% |
प्रतिस्पर्धात्मक व्याजदर
दुर्त स्वीकृति प्रक्रिया।
नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको
लचिलो भुक्तानी अवधि – अधिकतम ७ वर्षसम्मको कर्जा अवधि
सवारी मूल्यको ६०% सम्म कर्जा सुविधा
सम्पूर्ण प्रक्रियामा हाम्रो सम्बन्ध प्रबन्धकद्वारा सहज वित्तीयकरणको लागि परामर्श।
Auto Loan Scheme (for both EV & IC/Fuel vehicle)
| Fixed Rate Period | Elite | Ultimate | Prime / No Score |
|---|---|---|---|
| Up to 5 years | 7.49% - 9.49% | 7.74% - 9.49% | 7.99% - 9.49% |
| Up to 7 years | 7.74% - 9.49% | 7.99% - 9.49% | 8.24% - 9.49% |
बैंकले कर्जाका लागि स्थिर ब्याज दर पनि प्रदान गर्दछ। ब्याज दरहरूको लागि यहाँ क्लिक गर्नुहोस्

पहिलो वर्ष निःशुल्क क्रेडिट कार्ड
पहिलो वर्षका लागि निःशुल्क मोबाइल/इन्टरनेट बैंकिङ सेवा
प्रतिस्पर्धात्मक व्याजदर:
o ५ वर्षसम्मको कर्जाका लागि ➝ ८.२५%
o ७ वर्षसम्मको कर्जाका लागि ➝ ८.४९%