शेयर धितो कर्जा
हाम्रो द्रुत शेयर कर्जाको साथ तपाईंको लगानीको सम्भावको सदुपयोग गर्नुहोस्।
हाम्रो द्रुत शेयर कर्जाको साथ तपाईंको लगानीको सम्भावको सदुपयोग गर्नुहोस्।
ग्लोबल आईएमई बैंकको सेयर धितो कर्जाले तपाईहरुको सेयर स्वामित्व कायम राख्दै, तपाईंको विभिन्न वित्तिय आवश्यकता परिपूर्ति गर्न सहयोग गर्दछ । यस कर्जाको प्रयोग गरि तपाईंले नयाँ क्षेत्रहरुमा लगानी, व्यवसाय विस्तार वा सञ्चालन, तथा व्यक्तिगत वित्तीय आवश्यकताहरु पूरा गर्न सक्नुहुन्छ।
सहज रुपमा कर्जा उपलब्ध
प्रतिस्पर्धात्मक व्याजदर
वार्षिक नवीकरण सुविधा
नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको
न्यूनतम कागजात र छिटो प्रक्रिया
२४/७ अनलाइन आवेदन – रु. ५० लाखसम्म घरबाटै आवेदन दिने सुविधा
• साधारण सेयर – सेयर मूल्यको अधिकतम ७०% सम्म कर्जा उपलब्ध हुने
• प्रवर्द्धक सेयर– सेयर मूल्यको अधिकतम ५०% सम्म कर्जा उपलब्ध हुने
• सेयरको मूल्यांकन – पछिल्ला १८० दिनको औसत closing price वा बजार मूल्यमध्ये जुन कम छ, सोही मूल्यका आधारमा नेपाल राष्ट्र बैंक (NRB) को निर्देशनअनुसार कर्जा निर्धारण गरिने
• कर्जा ब्याज त्रैमासिक रूपमा तिर्नुपर्ने
• घोषित आम्दानी पर्याप्त हुनुपर्ने
• व्यक्तिगत कर्जा सीमा अधिकतम रु. १५ करोडसम्म उपलब्ध हुने
Fast Loan Against Shares (FLASH) service is a digital lending service that allows to quickly obtain a loan by leveraging equity investments (shares) as collateral. You can apply and process for share loan online using the portal.