Skip to main content

शेयर धितो कर्जा

हाम्रो द्रुत शेयर कर्जाको साथ तपाईंको लगानीको सम्भावको सदुपयोग गर्नुहोस्।

शेयर धितो कर्जा

परिचय

ग्लोबल आईएमई बैंकको सेयर धितो कर्जाले तपाईहरुको सेयर स्वामित्व कायम राख्दै, तपाईंको विभिन्न वित्तिय आवश्यकता परिपूर्ति गर्न सहयोग गर्दछ ।  यस कर्जाको प्रयोग गरि तपाईंले नयाँ क्षेत्रहरुमा लगानी, व्यवसाय विस्तार वा सञ्चालन, तथा व्यक्तिगत वित्तीय आवश्यकताहरु पूरा गर्न सक्नुहुन्छ।

विशेषताहरू

सहज रुपमा कर्जा उपलब्ध

प्रतिस्पर्धात्मक व्याजदर

वार्षिक नवीकरण  सुविधा

नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको

न्यूनतम कागजात र छिटो प्रक्रिया

२४/७ अनलाइन आवेदन – रु. ५० लाखसम्म घरबाटै आवेदन दिने सुविधा

योग्यता

• साधारण सेयर – सेयर मूल्यको अधिकतम ७०% सम्म कर्जा उपलब्ध हुने
• प्रवर्द्धक सेयर– सेयर मूल्यको अधिकतम ५०% सम्म कर्जा उपलब्ध हुने
• सेयरको मूल्यांकन – पछिल्ला १८० दिनको औसत closing price वा बजार मूल्यमध्ये जुन कम छ, सोही मूल्यका आधारमा नेपाल राष्ट्र बैंक (NRB) को निर्देशनअनुसार कर्जा निर्धारण गरिने
• कर्जा ब्याज त्रैमासिक रूपमा तिर्नुपर्ने 
• घोषित आम्दानी पर्याप्त हुनुपर्ने
• व्यक्तिगत कर्जा सीमा अधिकतम रु. १५ करोडसम्म उपलब्ध हुने

ट्यूटोरियल भिडियो

ब्याज दर

ब्याज दरहरूको लागि यहाँ क्लिक गर्नुहोस्

सेवा शुल्क

सेवा शुल्क विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

Fast Loan Against Share (FLASH)

Fast Loan Against Shares (FLASH) service is a digital lending service that allows to quickly obtain a loan by leveraging equity investments (shares) as collateral. You can apply and process for share loan online using the portal.

  • Limit: 5Lakh to 50 Lakh (loan in multiple of 50K)
  • Loan Type: Demand Loan only

 

शेयर ऋण लागू गर्न तयार हुनुहुन्छ?

आवश्यक कागजातहरू

  • Citizenship certificate of applicant/guarantor.
  • Photograph (2 copies each)
  • De-mat Account Statement
  • Income related documents
  • Latest bank account statement of at least six months
  • PAN (As applicable)
  • If you represent a business unit, you are required to submit the latest tax clearance certificate along with business related documents.

बारम्बार सोधिने प्रश्नहरू

शेयर विरुद्ध ऋण भनेको के हो?
How much loan can I get against my shares?
Can I apply for a Loan Against Shares through the online portal?
What types of securities can I pledge?
What is the process for applying for a Loan Against Shares?
What are the eligibility criteria?
Are there any specific charges or fees involved?
What is the interest rate?
What happens if the value of my pledged shares falls?
Can I trade or sell my pledged shares during the loan tenure?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड