Skip to main content

व्यक्तिगत कर्जा

सहज वित्तीय सहायता, सरल भुक्तानी व्यवस्था

व्यक्तिगत कर्जा

परिचय

जीवनका धेरै क्षणहरूमा विभिन्न कारणहरुले गर्दा थप वित्तीय आवश्यकता हुन सक्छ भन्ने कुरा हामीले बुझेका छौ र तपाईहरुलाई त्यस्ता आवश्यकताको परिपूर्तिको लागि व्यक्तिगत कर्जाको माध्यमबाट सहयोग प्रदान गर्दछौ ।

Calcualte your eligiblity

विशेषताहरू

प्रतिस्पर्धात्मक व्याजदर

लचिलो भुक्तानी तालिका

द्रुत स्वीकृति प्रक्रिया

नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको

कर्जा अवधि – अधिकतम १५ वर्ष (किस्ताबन्दी आधारमा) तथा १ वर्ष (परिक्रामी कर्जा)

सम्पूर्ण प्रक्रियाभर हाम्रा रिलेशनशीप म्यानेजरहरुद्वारा राम्रो फाइनान्सिङका लागि परामर्श

योग्यता

•    २१ वर्षभन्दा माथिका नेपाली नागरिक हुनु पर्ने
•    तलबप्राप्त कर्मचारी तथा आत्मनिर्भर/स्वरोजगार व्यक्ति हुनु पर्ने
•    अन्य बैंक/वित्तीय संस्थाबाट लिएको कर्जा भुक्तानी सन्तोषजनक हुनु पर्ने 
•    नियमित तथा पर्याप्त आम्दानीको श्रोत हुनु पर्ने 

ब्याज दर

ब्याज दरहरूको लागि यहाँ क्लिक गर्नुहोस्

ब्याज दर

सेवा शुल्क विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

आवश्यक कागजातहरू

बारम्बार सोधिने प्रश्नहरू

धितो कर्जा (व्यक्तिगत कर्जा) के हो?
धितो कर्जाको लागि आवेदन दिने योग्यता के हो?
धितो कर्जाको लागि आवेदन दिन के के कागजातहरू आवश्यक छन्?
धितो कर्जाको लागि कति रकम प्राप्त गर्न सकिन्छ?
धितो कर्जाको लागि ब्याजदर कति छ?
धितो कर्जाको लागि भुक्तानी अवधि कति हो?
के म धितो कर्जा समयभन्दा अगाडि चुक्ता गर्न सक्छु?
कस्तो प्रकारको सम्पत्ति धितोका रूपमा प्रयोग गर्न सकिन्छ?
मेरो धितो कर्जा आवेदन प्रक्रिया पूरा गर्न कति समय लाग्छ?
के म मेरो विद्यमान बन्धक सम्पत्तिलाई अर्को कर्जाको लागि प्रयोग गर्न सक्दछु?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड