प्रोफेशनल कर्जा
तपाईंका आकांक्षाहरूलाई सशक्त बनाउँदै
तपाईंका आकांक्षाहरूलाई सशक्त बनाउँदै
प्रोफेशनल लोन विशेष रूपमा मासिक तलब प्राप्त गर्ने व्यक्तिहरूको व्यक्तिगत वित्तीय आवश्यकताहरूलाई सम्बोधन गर्न तयार गरिएको हो ।यो कर्जा झन्झटरहित साथै तपाईको नगद प्रवाहमा केन्द्रित रहि तपाईंको वित्तिय आवश्यक्तालाई परिपूर्ति गर्दछ
प्रतिस्पर्धात्मक व्याजदर
लचिलो भुक्तानी तालिकाः मासिक (इएमआई) वा त्रैमासिक (इक्यूआई) आधार वा त्रैमासिक ब्याज भुक्तानी
सिघ्र स्वीकृति प्रक्रिया
नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको
कर्जा अवधि – अधिकतम ७ वर्ष (किस्ताबन्दी) तथा १ वर्ष (परिक्रामी कर्जा)
सम्पूर्ण प्रक्रियाभर हाम्रा रिलेशनशीप म्यानेजरहरुद्वारा फाइनान्सिङका लागि परामर्श
• २५ वर्ष पूरा भइसकेका नेपाली नागरिक, जसको कर्जा भुक्तानी अवधिसम्मको अधिकतम उमेर ६५ वर्ष वा अवकाश उमेर (जो पहिला आउँछ) नाघ्ने हुँदैन।
• तलबप्राप्त तथा पेशागत व्यक्ति, जससँग PAN प्रमाणपत्र अनिवार्य रूपमा हुनुपर्छ।
• सम्बन्धित क्षेत्रमा न्यूनतम १ वर्षको कार्यानुभव भएको हुनुपर्छ।
• पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट आवश्यक, जसमा तलब प्राप्त भएको स्पष्ट देखिनुपर्छ।
• २५ वर्ष पूरा भइसकेका नेपाली नागरिक यद्यपी कर्जा भुक्तानी अवधिसम्मको अधिकतम उमेर ६५ वर्षभन्दा बढि हुनु नहुने
• PAN प्रमाणपत्र अनिवार्य रूपमा हुनुपर्ने
• सम्बन्धित क्षेत्रमा न्यूनतम १ वर्षको कार्यानुभव भएको हुनु पर्ने
• पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट आवश्यक, जसमा तलब प्राप्त भएको स्पष्ट देखिनुपर्ने