Skip to main content

प्रोफेशनल कर्जा

तपाईंका आकांक्षाहरूलाई सशक्त बनाउँदै

प्रोफेशनल कर्जा

परिचय

प्रोफेशनल लोन विशेष रूपमा मासिक तलब प्राप्त गर्ने व्यक्तिहरूको व्यक्तिगत वित्तीय आवश्यकताहरूलाई सम्बोधन गर्न तयार गरिएको हो ।यो कर्जा झन्झटरहित साथै तपाईको नगद प्रवाहमा केन्द्रित रहि तपाईंको वित्तिय आवश्यक्तालाई परिपूर्ति गर्दछ 

Calculate your EMI.

विशेषताहरू

प्रतिस्पर्धात्मक व्याजदर

लचिलो भुक्तानी तालिकाः मासिक (इएमआई) वा त्रैमासिक (इक्यूआई) आधार वा त्रैमासिक ब्याज भुक्तानी

सिघ्र स्वीकृति प्रक्रिया

नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको

कर्जा अवधि – अधिकतम ७ वर्ष (किस्ताबन्दी) तथा १ वर्ष (परिक्रामी कर्जा)

सम्पूर्ण प्रक्रियाभर हाम्रा रिलेशनशीप म्यानेजरहरुद्वारा फाइनान्सिङका लागि परामर्श

आवश्यक कागजात

• २५ वर्ष पूरा भइसकेका नेपाली नागरिक, जसको कर्जा भुक्तानी अवधिसम्मको अधिकतम उमेर ६५ वर्ष वा अवकाश उमेर (जो पहिला आउँछ) नाघ्ने हुँदैन।
• तलबप्राप्त तथा पेशागत व्यक्ति, जससँग PAN प्रमाणपत्र अनिवार्य रूपमा हुनुपर्छ।
• सम्बन्धित क्षेत्रमा न्यूनतम १ वर्षको कार्यानुभव भएको हुनुपर्छ।
• पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट आवश्यक, जसमा तलब प्राप्त भएको स्पष्ट देखिनुपर्छ।
•    २५ वर्ष पूरा भइसकेका नेपाली नागरिक यद्यपी कर्जा भुक्तानी अवधिसम्मको अधिकतम उमेर ६५ वर्षभन्दा बढि हुनु नहुने
•    PAN प्रमाणपत्र अनिवार्य रूपमा हुनुपर्ने
•    सम्बन्धित क्षेत्रमा न्यूनतम १ वर्षको कार्यानुभव भएको हुनु पर्ने 
•    पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट आवश्यक, जसमा तलब प्राप्त भएको स्पष्ट देखिनुपर्ने

ब्याज दर

ब्याज दरहरूको लागि यहाँ क्लिक गर्नुहोस्

सेवा शुल्क

सेवा शुल्क विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

Required Documents

बारम्बार सोधिने प्रश्नहरू

व्यावसायिक कर्जा भनेको के हो?
व्यावसायिक कर्जा लिन कसले योग्य हुन्छ?
अधिकतम कति ऋण पाउन सकिन्छ?
जीवनसाथीको आम्दानीलाई समावेश गर्न मिल्छ?
व्यावसायिक कर्जा लिन कस्ता कागजातहरू चाहिन्छन्?
कर्जा भुक्तानी अवधि कति छ?
कर्जाको ब्याज दर कति छ?
कर्जा किस्ता समयमा नतिरे के हुन्छ?
म स्व-रोजगार भए पनि व्यावसायिक कर्जा लिन सक्छु?
के यो कर्जा कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड