Skip to main content

कर्पोरेट पे

साना देखि ठूला कम्पनीहरूको लागि भुक्तानी च्यानल

कर्पोरेट पे

परिचय

कर्पोरेटपे एनसीएचएलले व्यवसायिक प्रयोजनका लागि तयार पारेको एकीकृत डिजिटल भुक्तानी प्लेटफर्म हो, जुन साना व्यवसायदेखि ठूला संस्थासम्मका लागि उपयुक्त छ। यस प्रणालीले विभिन्न बैंकका खाता एकै ठाउँमा जोड्न मिल्ने सुविधा दिँदै, कारोबार तथा भुक्तानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउँछ। तलब वितरण, विक्रेता भुक्तानी वा सरकारी भुक्तानी जस्ता दैनिक वित्तीय गतिविधिहरू कर्पोरेटपेमार्फत सरल रूपमा व्यवस्थापन गर्न सकिन्छ। यसले समय र स्रोतको बचत गर्दै व्यवसायलाई थप व्यवस्थित र डिजिटल बनाउने अवसर प्रदान गर्दछ।

विशेषताहरू

रियल टाइम रकम स्थानान्तरण

न्यूनतम शुल्क

तलब भुक्तानी, विक्रेता भुक्तानी, आदिको लागी बल्क लेनदेन

मिनी-स्टेटमेन्ट र मौज्दातः इन्क्वायरी

सरकारी भुक्तानी र कर भुक्तानी

कर्पोरेट पे म्यानुअल

कर्पोरेट पे म्यानुअल हेर्न/डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

आवेदन दिनुहोस् ?

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड