ग्लोबल बिजनेक्स कर्पोरेट इन्टरनेट बैंकिङ
सबै प्रकारका व्यवसायका लागि सुरक्षित इन्टरनेट बैंकिङ सेवा ।
सबै प्रकारका व्यवसायका लागि सुरक्षित इन्टरनेट बैंकिङ सेवा ।

ग्लोबल बिजनेक्स संस्थाहरूको बैंकिङ आवश्यकता पूरा गर्न बनाइएको एउटा सजिलो डिजिटल प्लेटफर्म हो।
यो एउटा सुरक्षित अनलाइन पोर्टल हो, जसले बैंकिङ सेवा र बैंक खाताको जानकारी सजिलै दिन्छ। यसले संस्थाको आर्थिक कारोबारलाई छिटो र पारदर्शी बनाउन मद्दत गर्छ।
यसबाट तपाईंले सजिलै निम्न कामहरू गर्न सक्नुहुन्छ:
खाताको स्टेटमेन्ट हेर्न
एउटै वा अर्को बैंकको खातामा पैसा पठाउन
एकैपटक धेरै जनालाई भुक्तानी (बल्क पेमेन्ट) गर्न
कुन कर्मचारीले के चलाउन पाउने भनेर तोक्न
आजको व्यस्त समयमा संस्थाको लागि सजिलो र सुरक्षित बैंकिङ सेवा कति जरुरी छ भन्ने हामीले बुझेका छौँ। त्यसैले, ग्लोबल बिजनेक्समार्फत तपाईंले आफ्नै अफिसबाटै ढुक्कले सबै बैंकिङ कारोबार गर्न सक्नुहुन्छ।
स्टेटमेन्ट तथा कारोबार विवरण सहजै हेर्न सकिने
बैंकभित्र तथा अन्तरबैंक रकम स्थानान्तरण
टप-अप तथा उपयोगिता भुक्तानी
बल्क तलब तथा विक्रेता भुक्तानी
उच्च सुरक्षा
सरकारी तथा अर्ध-सरकारी भुक्तानी
| विवरण | प्रति कारोबार सीमा | प्रतिदिन सीमा | प्रति महिना सीमा |
| जीआइबीएल फन्ड ट्रान्सफर | NPR १,०००,००० | NPR २,०००,००० | NPR १,००,००,००० |
| अन्तर-बैंक ट्रान्सफर | NPR १,०००,००० | NPR २,०००,००० | NPR १,००,००,००० |
| युटिलिटी भुक्तानी | NPR १,०००,००० | NPR २,०००,००० | NPR ५,००,००,००० |
Local Level Revenue Payments
Semi-Government / Sansthan Payments, including: