परिचय

सुरक्षित, सजिलो र उच्च प्रतिफल !

 

ब्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई लक्षित गरी ग्राहकहरुको निक्षेपमा उच्चतम प्रतिफल प्रदान गर्ने उद्देश्यले ल्याइएको मुद्दती खाता हो । यस निक्षेप योजनाले तपाईंको लगानी सुरक्षित राख्दै आकर्षक ब्याजदर प्रदान गर्छ, जसले तपाईंको बचतलाई दिगो रूपमा वृद्धि गर्न मद्दत गर्छ।

विशेषताहरू

न्यूनतम रकम: NPR १०,०००/-

न्यूनतम समय अवधि: ३ महिना/-

ब्याज भुक्तानी: त्रैमासिक

मोबाइल/इन्टरनेट बैंकिङ्गबाट तुरुन्तै खोल्न सकिने

मुद्दती खातामा भएको निक्षेपलाई धितो राखी कर्जा सुबिधा

आवेदन दिन तयार हुनुहुन्छ?

बारम्बार सोधिने प्रश्नहरू

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl