Skip to main content

Global General Fixed Deposit

ब्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई लक्षित गरी ग्राहकहरुको निक्षेपमा  उच्चतम प्रतिफल प्रदान गर्ने उद्देश्यले ल्याइएको मुद्दती खाता हो ।

Global General Fixed Deposit

परिचय

सुरक्षित, सजिलो र उच्च प्रतिफल !

 

ब्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई लक्षित गरी ग्राहकहरुको निक्षेपमा उच्चतम प्रतिफल प्रदान गर्ने उद्देश्यले ल्याइएको मुद्दती खाता हो । यस निक्षेप योजनाले तपाईंको लगानी सुरक्षित राख्दै आकर्षक ब्याजदर प्रदान गर्छ, जसले तपाईंको बचतलाई दिगो रूपमा वृद्धि गर्न मद्दत गर्छ।

विशेषताहरू

न्यूनतम रकम: NPR १०,०००/-

न्यूनतम समय अवधि: ३ महिना/-

ब्याज भुक्तानी: त्रैमासिक

मोबाइल/इन्टरनेट बैंकिङ्गबाट तुरुन्तै खोल्न सकिने

मुद्दती खातामा भएको निक्षेपलाई धितो राखी कर्जा सुबिधा

आवेदन दिन तयार हुनुहुन्छ?

बारम्बार सोधिने प्रश्नहरू

ग्लोबल साधारण मुद्दती निक्षेप भनेको के हो?
को–को यस खाताका लागि योग्य छन्?
खाताको न्यूनतम मौज्दात कति हो?
ब्याज दर कस्तो हुन्छ?
मुद्दती निक्षेपको न्यूनतम अवधि कति हो?
मुद्दती निक्षेपको अधिकतम अवधि कति हो?
ब्याज भुक्तानी कहिले हुन्छ?
खातामा उपलब्ध विशेष सेवा/सुविधाहरू के–के छन्?
के यो खाता अनलाइन पोर्टलबाट आवेदन दिन सकिन्छ?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड