ग्लोबल संब्रिद्ध अवकास रीकरिंग डिपॉजिट
‘ग्लोबल सम्बृद्ध अवकाश’ निवृत्तिभरणकर्ता नेपाली नागरिकहरुलाई वचत गर्न र उच्च प्रतिफल कमाउने अवसर प्रदान गर्न डिजाइन गरिएको रिकरिङ (निरन्तर) निक्षेप योजना हो ।
‘ग्लोबल सम्बृद्ध अवकाश’ निवृत्तिभरणकर्ता नेपाली नागरिकहरुलाई वचत गर्न र उच्च प्रतिफल कमाउने अवसर प्रदान गर्न डिजाइन गरिएको रिकरिङ (निरन्तर) निक्षेप योजना हो ।
‘ग्लोबल सम्बृद्ध अवकाश’ निवृत्तिभरणकर्ता नेपाली नागरिकहरुलाई वचत गर्न र उच्च प्रतिफल कमाउने अवसर प्रदान गर्न डिजाइन गरिएको रिकरिङ (निरन्तर) निक्षेप योजना हो । यो योजनमा सामेल हुनका लागि मासिक पेन्सन रकमको न्यूनतम २५ प्रतिशत जम्मा गर्ने प्रतिवद्धता बाहेक न्यूनतम निक्षेप जम्मा गर्नुपर्ने आवश्यकता हुँदैन ।
मुद्दती निक्षेपको ९०% प्रतिशतसम्म तत्काल कर्जा लिन सकिने
तत्काल अग्रिम ऋण सुविधा (एक घण्टाभित्र) १२ महिनाको प्रतिबद्ध योगदान वा रु २,००,००० मध्ये जुन २४ महिनाभित्र ईएमआई आधारमा कम देय हुन्छ
खातावालको मृत्यु भएमा त्यसको आधिकारिक जानकारी पाउना साथ उसको खातामा भएको सम्पूर्ण मौज्दात उपार्जित व्याजसहित उसले तोकेको व्यक्ति (नोमिनी)को खातामा तत्कालै जम्मा गरिने छ ।