ग्लोबल टप–अप मुद्दती निक्षेप
ग्लोबल टप–अप मुद्दती निक्षेप एउटा विशिष्ट प्रकारको निक्षेप योजना हो जसले मानिसहरुलाई नियमितरुपमा निश्चित रुकम निक्षेपको रुपमा जम्मा गर्न सहयोग गर्दछ।
ग्लोबल टप–अप मुद्दती निक्षेप एउटा विशिष्ट प्रकारको निक्षेप योजना हो जसले मानिसहरुलाई नियमितरुपमा निश्चित रुकम निक्षेपको रुपमा जम्मा गर्न सहयोग गर्दछ।
ग्लोबल टप-अप मुद्दती निक्षेप एक विशेष मुद्दती निक्षेप योजना हो, जसले नियमित आम्दानी भएका व्यक्तिहरूलाई मासिक रूपमा निश्चित रकम जम्मा गर्न सक्ने अवसर प्रदान गर्छ।
यो योजना एक निश्चित मिति पुगेपछि परिपक्व हुन्छ, जसमा जम्मा गरिएका सबै रकमहरू ब्याज सहित प्राप्त गर्न सकिन्छ।
ग्राहकहरूले प्रारम्भिक निक्षेपको कोर रकम तोकी पछि आवश्यकताअनुसार जम्मा रकम बढाउन सक्ने सुविधा पनि उपलब्ध छ।
यो निक्षेप योजनाले ग्राहकरुलाई निश्चित रकम निश्चित समय अवधिसम्म नियमितरुपमा जम्मा गर्ने र त्यसको माध्यमबाट वचत गर्ने अवसर प्रदान गर्दछ ।
विभिन्न रकममा धेरैपटक टप-अप गर्ने सुविधा
कुल निक्षेप रकमको ९०% सम्मको तुरुन्त ऋण सुविधा
न्यूनतम ब्यालेन्स: रु १०,०००/-
अवधि : न्युनतम - ६ , महिना अधिकतम - 2 वर्ष
अनलाइनमार्फत रकमको ट्रान्सफर गर्न सकिने