Skip to main content

ग्लोबल टप–अप मुद्दती निक्षेप

ग्लोबल टप–अप मुद्दती निक्षेप एउटा विशिष्ट प्रकारको निक्षेप योजना हो जसले मानिसहरुलाई नियमितरुपमा निश्चित रुकम निक्षेपको रुपमा जम्मा गर्न सहयोग गर्दछ।

ग्लोबल टप–अप मुद्दती निक्षेप

परिचय

ग्लोबल टप-अप मुद्दती निक्षेप एक विशेष मुद्दती निक्षेप योजना हो, जसले नियमित आम्दानी भएका व्यक्तिहरूलाई मासिक रूपमा निश्चित रकम जम्मा गर्न सक्ने अवसर प्रदान गर्छ। 
यो योजना एक निश्चित मिति पुगेपछि परिपक्व हुन्छ, जसमा जम्मा गरिएका सबै रकमहरू ब्याज सहित प्राप्त गर्न सकिन्छ।
ग्राहकहरूले प्रारम्भिक निक्षेपको कोर रकम तोकी पछि आवश्यकताअनुसार जम्मा रकम बढाउन सक्ने सुविधा पनि उपलब्ध छ।


यो निक्षेप योजनाले ग्राहकरुलाई निश्चित रकम निश्चित समय अवधिसम्म नियमितरुपमा जम्मा गर्ने र त्यसको माध्यमबाट वचत गर्ने अवसर प्रदान गर्दछ ।

विशेषताहरू

विभिन्न रकममा धेरैपटक टप-अप गर्ने सुविधा

 कुल निक्षेप रकमको ९०% सम्मको तुरुन्त ऋण सुविधा

न्यूनतम ब्यालेन्स: रु १०,०००/-

अवधि : न्युनतम - ६ , महिना अधिकतम - 2 वर्ष

अनलाइनमार्फत रकमको ट्रान्सफर गर्न सकिने

ब्याज दर

Click here for the latest deposit interest rate

बारम्बार सोधिने प्रश्नहरू

ग्लोबल टप-अप फिक्स्ड डिपोजिट के हो?
के मुद्दती खाताको म्यादसम्म टप-अप गर्न मिल्छ?
यो खाताको लागि को योग्य छ?
यो खाताको न्यूनतम मौज्दात कति हो?
ब्याज दर कति छ?
मुद्दती खाताको न्यूनतम अवधि कति हो?
मुद्दती खाताको अधिकतम अवधि कति हो?
ब्याज भुक्तानी आवृत्ति कति हो?
यो खातामा थप सुविधा/विशेषताहरू के के छन्?
के म अनलाइन पोर्टल मार्फत आवेदन दिन सक्छु?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड