Skip to main content

मेरी उनीलाई

मेरी उनलाइ फिक्स्ड डिपोजिट सबै महिलाहरूको लागि डिजाइन गरिएको एक विशेष प्रकारको मुद्दती निक्षेप हो।

 

 

मेरी उनीलाई

परिचय

मेरी उनिलाई मुद्दती निक्षेप योजना विशेष रूपमा सबै उमेर समूहका महिलाहरूका लागि तयार गरिएको बचत योजना हो।


यस योजनाको मुख्य उद्देश्य महिलाहरूलाई बचतमा प्रेरित गर्नुका साथै पुरुषहरूलाई आफ्नी जीवनसंगीको भविष्य सुनिश्चित गर्न सहयोग गर्न प्रोत्साहित गर्नु हो। ग्राहकहरूले रु. २,००,००० न्यूनतम रकमबाट मुद्दती निक्षेप खाता खोल्न सक्छन्। त्यसपछि, थप बचत गर्न चाहनेले न्यूनतम रु. ५०,००० को टप-अप गर्न सक्नेछन्। तर, यदि मुद्दती निक्षेपको परिपक्वता अवधि ३ महिनाभन्दा कम बाँकी छ भने टप-अप गर्न अनुमति पाइने छैन । महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन तयार गरिएको यो विशेष योजना नियमित बचत तथा उच्च प्रतिफल प्राप्त गर्न उत्कृष्ट अवसर प्रदान गर्छ।

विशेषताहरू

मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत अनलाइन खाता खोल्न सकिने सुविधा

संयुक्त खाता खोल्न मिल्ने, तर एकाघरको परिवारभित्र सीमित

मुद्दती निक्षेप रकमको ९०% सम्म तुरुन्तै कर्जा सुविधा

योग्यता

योग्यतावचत खाता भएका सबै महिला (नेपाली नागरिक मात्र)
मुद्रानेपाली रुपैयाँ
न्यूनतम ब्यालेन्समुद्दती निक्षेप खाता खोल्नका लागि रु. २ लाख
न्यूनतम टप अप (थप्ने) रकम रु. ५० हजार 
ब्याज भुक्तानी फ्रिक्वेन्सीत्रैमासिक
ब्याज दरब्याज दर
अवधि न्यूनतम - ६ महिना
अधिकतम - २ वर्ष

ब्याज दर

Click here for the latest interest rate

Apply Now?

बारम्बार सोधिने प्रश्नहरू

मेरी उनिलाई भनेको के हो?
यो खाता खोल्न को योग्य छन्?
के मुद्दती निक्षेपको परिपक्वतासम्म टप-अप गर्न सकिन्छ?
यस खाताको न्यूनतम मौज्दात कति हो?
ब्याज दर कस्तो हुन्छ?
मुद्दती निक्षेपको न्यूनतम अवधि कति हो?
मुद्दती निक्षेपको अधिकतम अवधि कति हो?
ब्याज भुक्तानी कहिले हुन्छ?
के यो खाता अनलाइन पोर्टलबाट आवेदन दिन सकिन्छ?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड