ग्लोबल आइएमई रेमिटर्स मुद्दती खाता
ग्लोबल आईएमई रेमिटर्स आवधिक निक्षेप योजना नेपाली आप्रवासी कामदार र लाभार्थीहरुका लागि लागु गरिएको उच्च ब्याज दिने योजना हो । यसले मुद्दती निक्षेपमा थप प्रिमियम प्रदान गर्दछ ।

ग्लोबल आईएमई रेमिटर्स आवधिक निक्षेप
ग्लोबल आईएमई रेमिटर्स आवधिक निक्षेप योजना नेपाली आप्रवासी कामदार र लाभार्थीहरुका लागि लागु गरिएको उच्च ब्याज दिने योजना हो । यसले मुद्दती निक्षेपमा थप प्रिमियम प्रदान गर्दछ ।
मुद्रा |
नेपाली रुपैयाँ |
न्यूनतम मौज्दात |
न्यूनतम मौज्दातः रु. १०,००० न्यूनतम टप अपः रु. १०,००० |
ब्याजदर |
अन्य व्यक्तिगत मुद्दती निक्षेपमा दिइने दर भन्दा थप प्रिमियम सहितको ब्याजदर । ब्याज दरको लागि यहाँ क्लिक गर्नुहोस्। |
योग्यता |
आप्रवासी कामदार तथा लाभार्थीहरु (नेपाली नागरिकहरु मात्र), रेमिट्यान्स आयको प्रमाण |
मुद्दती निक्षेपमा ९०% सम्म कर्जा उपलब्ध
ग्लोबल स्मार्ट प्लस मार्फत तुरुन्त कर्जा सुविधा
३ महिना देखि २ वर्षसम्मको अवधि
ग्राहकले विद्यमान मुद्दती निक्षेप खाताबाट नयाँ फण्ड टप अप गर्न सकिने