Skip to main content

ग्लोबल आइएमई रेमिटर्स मुद्दती खाता

ग्लोबल आईएमई रेमिटर्स आवधिक निक्षेप योजना नेपाली आप्रवासी कामदार र लाभार्थीहरुका लागि लागु गरिएको उच्च ब्याज दिने योजना हो । यसले मुद्दती निक्षेपमा थप प्रिमियम प्रदान गर्दछ ।

ग्लोबल आइएमई रेमिटर्स मुद्दती खाता

परिचय

ग्लोबल आईएमई रेमिटर्स आवधिक निक्षेप
ग्लोबल आईएमई रेमिटर्स आवधिक निक्षेप योजना नेपाली आप्रवासी कामदार र लाभार्थीहरुका लागि लागु गरिएको उच्च ब्याज दिने योजना हो । यसले मुद्दती निक्षेपमा थप प्रिमियम प्रदान गर्दछ । 

 

मुद्रा 

नेपाली रुपैयाँ

न्यूनतम मौज्दात

न्यूनतम मौज्दातः रु. १०,०००

न्यूनतम टप अपः रु. १०,०००

ब्याजदर 

अन्य व्यक्तिगत मुद्दती निक्षेपमा दिइने दर भन्दा थप प्रिमियम सहितको ब्याजदर । ब्याज दरको लागि यहाँ क्लिक गर्नुहोस्।

योग्यता 

आप्रवासी कामदार तथा लाभार्थीहरु (नेपाली नागरिकहरु मात्र), रेमिट्यान्स आयको प्रमाण

 

विशेषताहरू

मुद्दती निक्षेपमा ९०% सम्म कर्जा उपलब्ध

ग्लोबल स्मार्ट प्लस मार्फत तुरुन्त कर्जा सुविधा

३ महिना देखि २ वर्षसम्मको अवधि

ग्राहकले विद्यमान मुद्दती निक्षेप खाताबाट नयाँ फण्ड टप अप गर्न सकिने

Ready to apply?

बारम्बार सोधिने प्रश्नहरू

What is Global IME Remitters Term Deposit?
Who is eligible for the account?
What is the minimum balance of the account?
Is Top Up allowed till the maturity of fixed deposit?
What about interest rate?
What is minimum tenure of the FD?
What is maximum tenure of the FD?
What is interest payment frequency?
What are Value Added Service/Feature in the account?
Can apply through Online Portal?
What document do I need to provide for opening FD in this scheme?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड