परिचय

वैदेशिक रोजगारमा गएका नेपालीहरूले आफ्नो कमाइ सुरक्षित तरिकाले पठाउन सकून् भन्ने उद्देश्यसहित यो सेवा सुरु गरिएको हो। विदेशका विभिन्न स्थानमा रहेका ग्लोबल आइएमई बैंकको प्रतिनिधित्वहरुबाट मात्र खोल्न सकिने यो खाता, विदेशमा रहेका व्यक्तिहरूलाई आफ्नो परिवार र देशसँग वित्तीय रूपमा जोडिन सजिलो बनाउने माध्यम हो। सुरक्षित, सहज र भरपर्दो माध्यमबाट रकम पठाउन चाहनेहरूका लागि यो योजना एक उत्कृष्ट विकल्प रहेको छ ।

विशेषताहरू

न्युनतम मौज्दातः शून्य

निःशुल्क चेकबुकको सुविधा

मागअनुसार भिसा डेबिट कार्ड

मोबाइल/इन्टरनेट बैंकिङ सेवाको माग गरेमा उपलब्ध

निःशुल्क ‘एनी ब्राञ्च बैंकिङ सेवा’ (एबीबीएस)को सुविधा

अन्तर्राष्ट्रिय सिमसँगै विदेशमा पनि मोबाइल बैंकिङ प्रयोग गर्न सकिने

आवेदन दिन तयार हुनुहुन्छ?

बारम्बार सोधिने प्रश्नहरू

ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl