Skip to main content

ग्लोबल जन्मभूमि बचत खाता

विदेशमा काम गर्दै गरेका नेपालीहरूको लागि सुरक्षित भुक्तानी सुविधा

ग्लोबल जन्मभूमि बचत खाता

परिचय

वैदेशिक रोजगारमा गएका नेपालीहरूले आफ्नो कमाइ सुरक्षित तरिकाले पठाउन सकून् भन्ने उद्देश्यसहित यो सेवा सुरु गरिएको हो। विदेशका विभिन्न स्थानमा रहेका ग्लोबल आइएमई बैंकको प्रतिनिधित्वहरुबाट मात्र खोल्न सकिने यो खाता, विदेशमा रहेका व्यक्तिहरूलाई आफ्नो परिवार र देशसँग वित्तीय रूपमा जोडिन सजिलो बनाउने माध्यम हो। सुरक्षित, सहज र भरपर्दो माध्यमबाट रकम पठाउन चाहनेहरूका लागि यो योजना एक उत्कृष्ट विकल्प रहेको छ ।

विशेषताहरू

न्युनतम मौज्दातः शून्य

निःशुल्क चेकबुकको सुविधा

मागअनुसार भिसा डेबिट कार्ड

मोबाइल/इन्टरनेट बैंकिङ सेवाको माग गरेमा उपलब्ध

निःशुल्क ‘एनी ब्राञ्च बैंकिङ सेवा’ (एबीबीएस)को सुविधा

अन्तर्राष्ट्रिय सिमसँगै विदेशमा पनि मोबाइल बैंकिङ प्रयोग गर्न सकिने

बारम्बार सोधिने प्रश्नहरू

What is Global Janmabhumi Bachat?
Who is eligible for the account?
What is the minimum balance of the account?
What about interest rate?
Is mobile banking free in the account?
Is internet banking free in the account?
Is debit card free in the account?
Is cheque book free in the account?
Is DEMAT account free in the account?
Is Mero Share free in the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड