Skip to main content

ग्लोबल रेमिट बचत खाता

ग्लोबल रेमिट बचत खाता विशेष रूपमा विदेशमा काम गर्ने नेपालीहरू र उनीहरूका परिवारका लागि बनाइएको एक आकर्षक बचत योजना हो, जसको उद्देश्य सुरक्षित बैंकिङ माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्नु र नियमित बचत गर्ने बानी विकास गर्नु हो।

ग्लोबल रेमिट बचत खाता

परिचय

ग्लोबल रेमिट बचत खाता विशेष रूपमा विदेशमा काम गर्ने नेपालीहरू र उनीहरूका परिवारका लागि बनाइएको एक आकर्षक बचत योजना हो, जसको उद्देश्य सुरक्षित बैंकिङ माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्नु र नियमित बचत गर्ने बानी विकास गर्नु हो।

 

यो खाता विदेश जान तयारी गरिरहेका व्यक्तिहरू, विदेशमा काम गरिरहेका रेमिटरहरू, नेपालमा रहेका लाभग्राही (परिवारजन) तथा नियमित रेमिट्यान्स प्रयोगकर्ताहरूका लागि लक्षित गरिएको हो। उच्च ब्याजदरको फाइदा दिँदै, यो योजनाले बचतलाई मात्र होइन, भविष्यको वित्तीय सुरक्षालाई पनि सुनिश्चित  गर्दछ।

विशेषताहरू

बचत खातामा अतिरिक्त ब्याज प्रिमियम

अनलाइन वा विदेशमा प्रतिनिधि कार्यालय मार्फत खाता खोल्न सकिने

मागअनुसार डेबिट कार्ड।

मागअनुसार निःशुल्क मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ

यो योजना १० प्रतिशत आइपिओ कोटाका लागि योग्य ग्राहकले आईपिओ आवेदनका लागि प्रयोग गर्न सकिने

योग्यता

नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको कागजातहरू आवश्यक पर्दछ, जस्तै श्रम स्वीकृति प्रमाणपत्र (Ministry of Labor) र गत ६ महिनाको अवधिमा  खाता मार्फत कम्तिमा NPR ५०,००० रेमिट्यान्स कारोबार भएको

Required Documents

बारम्बार सोधिने प्रश्नहरू

What is Global Remit Savings Account?
Who is eligible for the account?
What is the minimum balance of the account?
What about interest rate?
Is mobile banking free in account?
Is internet banking free in the account?
Is debit card free in account?
Is cheque book free in the account?
Is DEMAT account free in the account?
Is Mero Share free in the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड