ग्लोबल बालबालिका बचत
ग्लोबल बालबालिका बचत खाता तपाईंको बच्चाहरुमा बचतको बानी बसाल्ने उद्देश्य राखि तयार पारिएको वचत खाता हो ।
ग्लोबल बालबालिका बचत खाता तपाईंको बच्चाहरुमा बचतको बानी बसाल्ने उद्देश्य राखि तयार पारिएको वचत खाता हो ।
ग्लोबल बालबालिका बचत खाता तपाईंका छोराछोरीहरुमा वचतको बानी बसाल्ने उद्देश्य राखि तयार पारिएको वचत खाता हो । ग्लोबल बालबालिका वचत बैंकिङ्ग सेवाका विभिन्न फाइदाहरु उपलब्ध गराई, उनीहरुमा वचतको बानीलाई प्रोत्साहित गर्न एक सही कदम हुनसक्छ ।
न्युनतम मौज्दात : रु १०००
आवश्यकता अनुसार निःशुल्क चेक बुक
आवश्यकता अनुसार भिसा डेबिट कार्ड
मोबाइल बैंकिङ्ग/इन्टरनेट बैंकिङ्ग सेवा
स्वचालित फिक्स्ड डिपोजिट रूपान्तरण (५०,००० भन्दा माथिको लागि)
विशेष छुटहरू