Skip to main content

ग्लोबल बालबालिका बचत

ग्लोबल बालबालिका बचत खाता तपाईंको बच्चाहरुमा बचतको बानी बसाल्ने उद्देश्य राखि तयार पारिएको वचत खाता हो ।

ग्लोबल बालबालिका बचत

परिचय

ग्लोबल बालबालिका बचत खाता तपाईंका छोराछोरीहरुमा वचतको बानी बसाल्ने उद्देश्य राखि तयार पारिएको वचत खाता हो । ग्लोबल बालबालिका वचत बैंकिङ्ग सेवाका विभिन्न फाइदाहरु उपलब्ध गराई, उनीहरुमा वचतको बानीलाई प्रोत्साहित गर्न एक सही कदम हुनसक्छ ।

विशेषताहरू

न्युनतम मौज्दात : रु १०००

आवश्यकता अनुसार निःशुल्क चेक बुक

आवश्यकता अनुसार भिसा डेबिट कार्ड

मोबाइल बैंकिङ्ग/इन्टरनेट बैंकिङ्ग सेवा

स्वचालित फिक्स्ड डिपोजिट रूपान्तरण (५०,००० भन्दा माथिको लागि)

विशेष छुटहरू

बारम्बार सोधिने प्रश्नहरू

What is Global Balbalika Bachat?
Who is eligible for the account?
What is the minimum balance of the account?
What about interest rate?
Is mobile banking free in the account?
Is internet banking free in the account?
Is debit card free in the account?
Is cheque book free in the account?
Is DEMAT account free in the account?
Is Mero Share free in the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड