Skip to main content

ग्लोबल ब्रान्चलेस बैंकिंग

यो बचत खाता हाम्रा शाखारहित बैंकिङ्ग सेवा केन्द्रहरुबाट हाम्रा बीएलबी एजेन्टहरु मार्फत खोल्न सकिनेछ ।

ग्लोबल ब्रान्चलेस बैंकिंग

परिचय

यो बचत खाता शाखारहित बैंकिङ्ग सेवा अभिकर्ताहरु मार्फत खोलिन्छ  । हाम्रो शाखारहित बैंकिङ्ग सेवा, बैंकका शाखाहरुमा पहुँच नपुगेका हरुलाई वित्तीय सेवा प्रदान गर्ने एक माध्यम हो । यस सेवाले हाम्रा अभिकर्ताहरुलाई अझ बढी सुविधाका साथ बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम बनाउँछ । ग्लोबल शाखारहित बैंकिङले वित्तीय समावेशीकरण विस्तार गर्न मद्दत गरेको छ, विशेष गरी गरिब र ग्रामीण जनसंख्याका लागि, जसले प्रायः दूरी, साक्षरता र किफायती जस्ता अवरोधहरूको सामना गर्छन्।

विशेषताहरू

न्यूनतम मौज्दात रु १०० 

आकर्षक ब्याजदर

निःशुल्क चेक बुक

नि:शुल्क भिसा डेबिट कार्ड (पहिलो वर्ष मात्र)

ओम्नी च्यानल मोबाइल/इन्टरनेट बैंकिङ्ग सेवा आवश्यकता अनुसार

बारम्बार सोधिने प्रश्नहरू

What is Global BLB Saving Account?
Who is eligible for the account?
What is the minimum balance of the account?
What about interest rate?
Is debit card free in the account?
Is cheque book free in the account?
What documents are required to open the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड