Skip to main content

ग्लोबल नारी बचत खाता

नारी बचत खाता निक्षेप खाता विशेष गरी महिलाहरूलाई लक्षित गरिएको छ र नारी बर्गमा बैंकिङ्ग सेवाहरूको प्रयोगलाई सुविधाजनक बनाउनको लागि लक्षित गरिएको छ, किनकि महिला सशक्तीकरण सामाजिक आर्थिक विकासको मेरुदण्ड हो।

ग्लोबल नारी बचत खाता

परिचय

ग्लोबल नारी बचत खाता विशेष गरी महिलाहरूलाई सशक्तीकरण गर्न लक्षित गरि नारी बर्गमा बैंकिङ्ग सेवाहरूको प्रयोगलाई सुविधाजनक बनाउन तयार गरिएको बचत खाता हो ।  ग्लोबल नारी बचत खाता विशेष रूपमा महिलाहरूलाई बैंकिङ सेवाहरूको उपयोग गर्न प्रोत्साहित गर्नको लागि तयार गरिएको हो, किनकि महिलाहरूलाई सशक्त बनाउनु सामाजिक र आर्थिक विकासको मेरुदण्ड हो । बचत सबै सामाजिक आर्थिक पृष्ठभूमिका महिलाहरूको वित्तीय क्षमतालाई सुदृढ पार्नु र उनीहरूलाई वित्तीय स्वतन्त्रताको लागि बैंकिङ्ग बानी सुरु गर्न आवश्यक प्रोत्साहन प्रदान गर्नु हो।

विशेषताहरू

आकर्षक ब्याज दर

न्युनतम मौज्दात : रु १००

निःशुल्क चेक बुक आवश्यकता अनुसार

भिषा डेबिट कार्ड आवश्यकता अनुसार

मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा

बारम्बार सोधिने प्रश्नहरू

What is Global Nari Bachat?
Who is eligible for the account?
What is the minimum balance of the account?
What about interest rate?
Is cheque book free in the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड